Dristi Khabar
ट्रेन्डिङ
Dristi Khabar Dristi Khabar
मङ्गलबार ०८, भदौ २०७८ ०३:२२
चक्र बमको नयाँ गीत : 'ए जुनु, माया जाल बुनूँ'

 चक्र बमको ए जुनु बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ । बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन्।


# चक्र बम #मनिस खड्का #रोहित देउवा #प्रवेश दाहाल

प्रतिक्रिया